एसीसी यू–१९ : यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै

काठमाण्र्डां, मंसिर २३ । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुबईमा हुने दुवै खेल बिहान सवा ११ बजे हुनेछ । हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए । नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ […]

सम्बन्धित सामग्री

कीर्तिपुरको क्रिकेट मैदान, जसले कहिल्यै आराम पाउँदैन (फोटो फिचर)

काठमाडौं :  नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एक मात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसिसी ट्रफीअन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो। त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन। जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो। त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष

अस्ट्रेलियाको एनओसी खुल्यो, बोर्डर कहिले खुल्ने?

कोरोना महामारीका कारण यसै वर्षको प्रारम्भमा नेपाल सरकारले बन्द गरेको वैदेशिक अध्ययन स्वीकृती पत्र तीन महिनापछि असारको दोस्रो सातादेखि लागू हुने गरी अस्ट्रेलिया, जापान र दक्षिण कोरिया, बंगलादेश र चीनका लागि खुला गर्ने निर्णय गरेको छ।

माल्दिभ्सले लगायो नेपाली नागरिकको आगमनमा रोक

काठमाडौं। दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले नेपाली नागरिकको आगमनमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि माल्दिभ्सले नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय गरेको हो। माल्दिभ्सले नेपाल लगायत भारत,पाकिस्तान,बंगलादेश,भुटान,अफगानिस्तान र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ। कोरोना संक्रमित बढेपछि यसअघि मलेसिया, कुवेत, युएई, जापान, बंगलादेश, थाइल्याण्ड, बेलायत र सिंगापुरले पनि नेपालीको प्रवेशमा अस्थायी रोक लगाएका थिए।

बंगलादेश क्वाडमा सहभागी हुन्छः अमेरिका

एजेन्सी। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडमा बंगलादेश सहभागी हुने अमेरिकाले बताएको छ। चीनले बंगलादेशलाई क्वाडमा सहभागी नहुन चेतावनी दिएपछि यो विषय सतहमा आएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, ‘‘हामी बंगलादेशको सम्प्रभुताको सम्मान गर्छौं र उसले आफ्नो विदेश नीति आफैं बनाउने हो। बंगलादेशसँग हाम्रो सम्बन्ध मजबुत छ।’’ चार देश सम्मिलित क्वाड एक अनौपचारिक समूह हो।

चीनले बंगलादेशलाई भन्यो– क्वाडको सदस्य नबन

एजेन्सी। यदि बंगलादेश क्वाड समूहको सदस्य बन्न गएमा चीनसँगको सम्बन्ध खराब हुने बेइजिङले बताएको छ। बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले मिडियासँग कुरा गर्दै बंगलादेशलाई क्वाडको सदस्य नबन्न चेतावनी दिएको हो। क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत छन्। क्वाडलाई लिएर चीनले आफ्नो असहमति प्रकट गर्दै आएको छ। क्वाड एक झिनो उद्देश्यमा खुलेको भूराजनीतिक गुटमात्रै भएको चीनको टिप्पणी छ।

वैदेशिक अध्ययनको स्वीकृतिपत्र ‘नो अब्जेक्सन लेटर’ बन्द

काठमाडौं। सरकारले आजदेखि वैदेशिक अध्ययनमा जान चाहिने स्वीकृतिपत्र ‘नो अब्जेक्सन लेटर’ बन्द गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच देशमा अध्ययन गर्न जान चाहिने लेटर बन्द गरेको बताएको हो। जसअनुसार, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनको स्वीकृति पत्र रोकिएको छ। खासगरी, कोरोना भाइरसको नयाँ (भेरियन्ट) फैलिरहँदा सरकारले यस्तो निर्णय लिएको हो।