काठमाडौं : नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एक मात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसिसी ट्रफीअन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो। त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन। जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो। त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष