२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले भर्खरै कार्यावधि पूरा गरेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो । उक्त प्रतिनिधिसभाका २७५ सिटमध्ये एमालेको १२१ सिट थियो । पार्टी विभाजनपछि एमालेमा ९८ जना कायम थिए । ४ मंसिरमा हुने चुनावमा एमालेका विरुद्ध कांग्रेसले पाँचदलीय गठबन्धन बनायो । भर्खरै त्यसबाट जसपालाई एमालेले आफूतिर तानेर चुनावमा प्रतिस्पर्धाको तयारी […]