१६औँ राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा नेपाल आर्मी र एपिएफले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन् । आइतबार भएको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्यो ।
वीर गणेशमान राष्ट्रिय बक्सिङमा आर्मीले पुरुषमा तीन र एपिएफले महिलातर्फ तीन स्वर्ण जिते
नेपाल आर्मी र एपिएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष...
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको खेलमा एपिएफले सिन्धुपाल्चोक भलिबल संघलाई २५–८, २५–११ र २५–४ ले पराजित गरेको हो । एपिएफको यो तेस्रो जित हो । यसअघि एपिएफले मंगलबार दोहोरो […]
पोखरा । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेका छन् । ४ टिमले भाग लिएको प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र न्यु डायमण्ड उपाधि होडबाट बाहिरिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा बिहीबार पहिलोे सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै […]
The post भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ। त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको […]
पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा एपिएफ र आर्मी प्रतिस्पर्धा गर्ने तय भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मीले अर्को विभागिय टिम नेपाल पुलिसलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुग्दा एपिएफले गण्डकीलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायो। आर्मीले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दा दोस्रो […]
मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।&n
दमक (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । झापा दमकको पसुहाटमा आइतबार भएको खेलमा सफलता हात पार्दै आर्मी र एपिएफले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा आयोजक दमक भलिबल क्लबलाई ३–० […]
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको पुरुषतर्फको समूह ‘सी’ को समूह चरणको अन्तिम खेलमा आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को […]