देशमा रोजगारी नपाएपछि हातमुख जोर्नकै लागि खाडी मुलुक जानु अहिलेको बाध्यता जस्तै भएको छ । विमानस्थलमा बिदेसिनेको भीड दोब्बर भएको छ । विमानस्थलबाट उड्दा हामी परदेशी घरको पीडा बोकेर उड्छौँ अनि खुसी बोकेर फर्कन्छौँ ।
विदेशबाट घर जाने भनेर दिन जति नजिकिन्छ उत्ति नै मनमा खुसी बढ्छ । एक महिनाअघिबाट मन खुसीले फुरफुर हुन थाल्...