गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि जनागालमा तनाव, अरनिको राजमार्ग अबरुद्ध

४ मंसिर, काभ्रे । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको …

सम्बन्धित सामग्री

अरनिको राजमार्ग भासिएपछि तातोपानी नाका अबरुद्ध

काठमाडौं, १६ साउन । निरन्तर वर्षाले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिदा बाटो अबरुद्ध भएको छ । आज बिहान करिब ५ बजे सडक भासिएको हो । सडक २० मिटर भासिदा आउजाउ नै बन्द भएको छ । सडक मर्मतको लागि विभागसम्म समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग स्थित साँगामा अबरुद्ध

काभ्रे । सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले आज बिहबिार अरनिको राजमार्ग स्थित साँगामा राजमार्ग अबरुद्ध गरेका छ्न् । बुधबार राति साढे १० बजे बनेपा नगरपालिका–१४ नासिका मन्दिर नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१४ आसापुरीका विशाल तामाङको मृत्यु भएको थियो । अहिलेसम्म ठक्कर दिने टिपर र चालक पत्ता लागेको छैन् । चालकलाई […]

पहिराेले अरनिको राजमार्ग अबरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण  गएकाे पहिराेले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।  राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केहीदिन यता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ ।  लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल...

पहिरोमा बालकको मृत्यु अरनिको राजमार्ग अबरुद्ध, काभ्रेका ग्रामीण यातायात ठप्प

अविरल बर्षाका कारण पहिरो जाँदा काभे्रमा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।

बलेफीमा दुर्घटना : बसमा तोडफोड, सडक अझै अबरुद्ध

सिन्धुपाल्चोक : यहाँको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले बससहित चारवटा सवारीमा तोडफोड गरेका छन् । अरनिको राजमार्ग अन्तर्गतको बलेफी-बन्देउ सडकखण्ड अझै खुल्न सकेको छैन।  बा ३ ख ९३४ नम्बरको बसले बा ७ त २ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बाह्रबीसे नगरपालिका-७...

रातीदेखिको वर्षाले ठाउँठाउँमा बाढी र पहिरो, सडक अवरुद्ध

काठमाडौं - रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् ।  काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने  कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको...