पहिराेले अरनिको राजमार्ग अबरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण  गएकाे पहिराेले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।  राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केहीदिन यता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ ।  लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल...

सम्बन्धित सामग्री

अरनिको राजमार्ग भासिएपछि तातोपानी नाका अबरुद्ध

काठमाडौं, १६ साउन । निरन्तर वर्षाले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिदा बाटो अबरुद्ध भएको छ । आज बिहान करिब ५ बजे सडक भासिएको हो । सडक २० मिटर भासिदा आउजाउ नै बन्द भएको छ । सडक मर्मतको लागि विभागसम्म समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग स्थित साँगामा अबरुद्ध

काभ्रे । सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले आज बिहबिार अरनिको राजमार्ग स्थित साँगामा राजमार्ग अबरुद्ध गरेका छ्न् । बुधबार राति साढे १० बजे बनेपा नगरपालिका–१४ नासिका मन्दिर नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१४ आसापुरीका विशाल तामाङको मृत्यु भएको थियो । अहिलेसम्म ठक्कर दिने टिपर र चालक पत्ता लागेको छैन् । चालकलाई […]

पहिरोमा बालकको मृत्यु अरनिको राजमार्ग अबरुद्ध, काभ्रेका ग्रामीण यातायात ठप्प

अविरल बर्षाका कारण पहिरो जाँदा काभे्रमा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।

बलेफीमा दुर्घटना : बसमा तोडफोड, सडक अझै अबरुद्ध

सिन्धुपाल्चोक : यहाँको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले बससहित चारवटा सवारीमा तोडफोड गरेका छन् । अरनिको राजमार्ग अन्तर्गतको बलेफी-बन्देउ सडकखण्ड अझै खुल्न सकेको छैन।  बा ३ ख ९३४ नम्बरको बसले बा ७ त २ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बाह्रबीसे नगरपालिका-७...

रातीदेखिको वर्षाले ठाउँठाउँमा बाढी र पहिरो, सडक अवरुद्ध

काठमाडौं - रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् ।  काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने  कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको...