‘विचित्र गुफा’मा फ्रान्सेली पर्यटक

गुल्मीको विचित्र गुफा प्राकृतिको अनुपम उपहार हो। आइतबार १७ जना फ्रान्सेली नागरिकले गुफाको प्रत्यक्ष अवलोकन गरे। प्राकृतिक रुपमै बिचित्र भएकै कारण बिचित्र गुफाका रुपमा परिचित छ। भौगोलिक विकटताको कारण पर्यटकसंग गुफा...

सम्बन्धित सामग्री

धुर्कोटको विचित्र गुफामा पुग्न थाले विदेशी पर्यटक

६ चैत, गुल्मी । पर्यटकीय सम्भावना बोकेको गुल्मीको विचित्र गुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । धुर्कोट गाउँपालिका-५ बस्तुस्थित विचित्र गुफाको अवलोकनका लागि विदेशी पर्यटकसमेत आउन लागेका छन् । गुफामा पछिल्लो १५ दिनमा विभिन्न देशका करिब ३० जना पर्यटकले गुफा अवलोकन गरेको तथ्यांक छ । केही दिनअघि १७ जनाको फ्रान्सेली नागरिकहरु त्यस विचित्र गुफाको अवलोकन […]

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक - NepaliPatra

गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताए। पहिलो पटक […]

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो ।

गुरिल्ला ट्रेल: ‘पर्यटक जान्छन्,पूर्वाधार छैन’

गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका फ्रान्सेली नागरिक प्याट्रिक (६४)ले सुन्दर भए पनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे।...

बन्दीपुरको चुड्कामा छमछमी नाचे फ्रान्सेली पर्यटक

११ कात्तिक, दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रान्सेली पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् । स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसान प्रधानले जानकारी दिए । उनले […]

बौद्ध परिसरमा फ्रान्सेली पर्यटक [तस्वीर]

विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौंको बौद्ध परिसरमा फ्रान्सेली पर्यटकहरू । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

नेपालबाट युरोपेली शहरमा सिधा हवाई उडानको प्रयास

नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । छलफलमा नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले युरोपेली शहरबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपेली पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच बोर्डमा भएको …

हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेलीको शव भेटियाे

काठमाडौं : सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ। सोमबार तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले शव फेला पारेको पर्यटक प्रहरी  प्रमुख  प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले शव फेला पारेपनि उद्धार भने गर्न सकेका थिएनन्। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेका

आरोहणमा रहेका ३ फ्रान्सेली पर्यटक सम्पर्कविहीन

सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको खाङतेगा पिक आरोहणको क्रममा तीनजना फ्रान्सेली नागरिक हिमपहिरोमा परी बेपत्ता भएका छन् । होलिडे हिमालय ट्रेक एक्सपिडिसन मार्फत् खुम्बु आएका ८ फ्रान्सेलीमध्ये तीनजना भने हिम पहिरोमा बेपत्ता भएका हुन् ।

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ। पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन्। अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका…