गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका फ्रान्सेली नागरिक प्याट्रिक (६४)ले सुन्दर भए पनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे।...
२३ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले २०६८ सालमा आफूले पहिलोपटक अर्थ मन्त्रालय सम्हाल्दा मानिसहरुले ‘गुरिल्ला’ अर्थमन्त्री भन्ने गरेको स्मरण गरेका छन् । बुधवार साँझ मन्त्रालयमा कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले भने, ‘१२ वर्षपछि संयोगले फेरि म यहाँ आएँ । २०६८ सालमा आउँदा मलाइ गुरिल्ला अर्थमन्त्री भन्थे, मैले अर्थतन्त्र पढेको थिइनँ तर त्यसलाई मैले नराम्रो […]
रुकुम (पूर्व) – लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको भूमेमा पाँचौँ गुरिल्ला अल्ट्रा म्याराथन २०८०’ प्रतियोगिता हुने भएको छ। भूमे र थबाङ गाउँपालिकाको भाग समेटेर यस बर्ष पनि असार २ गते पाँचौं गुरिल्ला म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले आयोजना गरिने भएको छ। तत्कालीन माओवादीले ०५२ सालदेखि १० वर्ष सञ्चालन गरेको सशस्त्र युद्धताका युद्धमा गुरिल्लाहरुले हिँडेको गोरेटो, […]
गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुनः डोर्यायो । त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गरे । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आएका कास्कीको अन्नपूर्ण गाउँपालिका&nd
प्रदेश १ प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताएका छन् । जसको कारण पहाडबाट धेरै मानिसहरु विस्थापित भएको उनले बताए ।‘पहाडतिर तराई मधेशको जिल्ला बाहेकको जिल्लााहरुबाट जनताहरु दिनदिनै तराईतिर ओरालो लाग्ने र पहाड खाली हुने भइरहेको छ । यसको मूल कारण भनेको बाटोघाटोको असुविधा, सिञ्चाईको अभाव, स्वास्थ्य र शिक्षाको अभाव,उत्पादन कम हुने हो,’ उनले भने, ‘त्यस्तै अर्को ठूलो समस्या सिर्जना भएको छ । त्यो भ
रुकुम पूर्व – रुकुम पूर्वमा चौथो गुरिल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात् ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’ को रूपमा विकास गर्ने उद्देश्यका साथ चार वर्ष अघिदेखि म्याराथन हुँदै आएको छ ।
शुक्रवार महतदेखि रोल्पासम्मको १० किलोमिटर र ६२ किलोमिटरको म्याराथन प्रतियोगिता सम्पन्न भएको आयोजक भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिल रोकामगरले ...
रुकुम : १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा महतबाट धर्मशाला हुँदै रोल्पाको थवाङमा धेरै गुरिल्ला हिँडे। तत्कालीन माओवादीले तयार पारेका लडाकु महतबाट धर्मशाला भएर थवाङ मात्रै पुगेनन्, म्याग्दी, बागलुङ र रुकुम पश्चिम लगायत धेरै जिल्ला हिँडे।सरकारी सुरक्षाकर्मीको आँखा छल्दै गुरिल्ला हिँड्ने एउटा रुट हो, ६२ किलोमिटर गुरिल्ला अल्ट्रा दौडको रुट महतबाट सुरु भई धर्मशाला–लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठूलो लेक हुँदै
काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारले संसदमा गुरिल्ला अभ्यास गरेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले संसदीय मर्यादा विपरित अर्थमन्त्री जनार्दन शर्माले कुनामा बसी फुत्त रोष्टममा उक्लिएर गुरिल्ला अभ्यास गरेको बताए।
काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा ‘गुरिल्ला’ अभ्यास भएको भन्दै आक्रोश पोखेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको समयमा मन्तव्य राख्दै एमाले सांसद देवेन्द्र दाहालले सरकारले संसदमा ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे । सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । ‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध […]
The post सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित तेस्रो गुरिल्ला म्याराथन सम्पन्न भएको छ । गुरिल्ला म्याराथन मङ्गलवार बेलुका सम्पन्न भएको हो ।
गुरिल्ला अल्ट्रा म्याराथनको पुरुषतर्फ भूमे गाउँपालिका २ का हिमाल बुढा मगर प्रथम हुनुभएको छ । उहाँ एक सय सात प्रतियोगीलाई पछि पार्दै प्रथम हुनुभएको हो । ५२ किलोमिटर म्याराथन मगरले पाँच घण्टा ५३ मिनेट २६ सेकेन्डमा पूरा गर्नुभएको आयोजक युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकाले जानकारी दिनुभयो ।
प्रतियोगितामा भूमे गाउँपालिका ६ कै करमान बुढा मगर दोस्रो हुनु भ...