६ चैत, गुल्मी । पर्यटकीय सम्भावना बोकेको गुल्मीको विचित्र गुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । धुर्कोट गाउँपालिका-५ बस्तुस्थित विचित्र गुफाको अवलोकनका लागि विदेशी पर्यटकसमेत आउन लागेका छन् । गुफामा पछिल्लो १५ दिनमा विभिन्न देशका करिब ३० जना पर्यटकले गुफा अवलोकन गरेको तथ्यांक छ । केही दिनअघि १७ जनाको फ्रान्सेली नागरिकहरु त्यस विचित्र गुफाको अवलोकन […]