यसरी निर्धारण हुन्छ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

७ असार, काठमाडौं । आइतबार राति नेपाल आयल निगमले मूल्य बढाएपछि नेपालमा डिजेल, मट्टितेल र पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबारदेखि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९२ र पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । एकै पटक लिटरमा २१ रुपैयाँले पेट्रोल र २७ रुपैयाँले डिजेल तथा मट्टितेलको मूल्य बढाएपछि सरकार […]

सम्बन्धित सामग्री

सुन्तलाको मूल्य निर्धारण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ। मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन्। बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँ कायम गरिएको छ। यसअघि यहाँ गत मङ्सिरमा […]

म्याग्दीमा सुन्तलाको न्‍यूनतम मूल्य निर्धारण

४ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ । […]

सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन्।...

गहुँको समर्थन मूल्य निर्धारण

काठमाडौँ – सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारले ०७८/७९ का लागि समर्थन […]

काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

मस्को । काजकिस्तानमा बिहीबार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो । अहिले निर्धारण गरिएको पेट्रोलियम पदार्थको मूल्य कम्तीमा छ महिना वृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन् । यही वर्षको पहिलो दिनदेखि लागु हुने गरी मूल्य […]

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।  उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।  किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए । उखुको मूल्य निर्धारण...

कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण

यस वर्षका लागि कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ‘ए’ प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष पनि यो कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो ।त्यस्तै, फ्रेस चेरी ‘बी’ को मूल्य प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । […]

काठमाडौंमा मासुको मूल्य निर्धारण

काठमाडौं : काठमाडौंमा एक वर्षका लागि तयारी मासुको अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ।सरकार र व्यवसायीहरू बीचको सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ। वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्ष कै यथावत राख्ने सहमति भएको संघका अध्यक्ष रमेश खड्गीले जानकारी दिए।सो मूल्य एक वर्षका लागि मान्य हुने उनले बताए। नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई ती

व्यवसायीले गरे मासुको मूल्य निर्धारण, कस्तो मासुको कति?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। जसअनुसार आन्द्राभुँडीसहितको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएको मासुको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो। यस्तै कुखुराको […]

हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण गरिएको छैनः विभाग

औषधिको मूल्य निर्धारण सम्बन्धी गलत र भ्रामक खबर बाहिर आएको भन्दै विभागले प्रेस विज्ञप्ति जारी गरी हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको जनाएको हो।