के फेरि लकडाउन हुन्छ? सरकारको तयारी : सतर्कतासहित आर्थिक गतिविधि, परिस्थिति अनुसार नियन्त्रण

काठमाडौं। लकडाउन अन्त्य भएसँगै कोरोनाको जोखिम ह्वात्तै बढेपछि सरकार पुनः जोखिम न्यूनीकरणको खोजीमा जुटेको छ। प्रदेश २ तथा उपत्यकामा संक्रमितको

सम्बन्धित सामग्री

ओमिक्रोन रोक्न के छ सरकारको तयारी ?

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संक्रमण फैलन नदिन तयारी गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएकोमध्ये २४ जनामा ओमिक्रोन पुष्टि भएपछि तयारी तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारहरूको दाबी छ।मन्त्रालयले गत शुक्रबार ओमिक्रोन संक्रमितको संख्या सार्वजनिक गर्दै ओमिक्रोन समुदाय स्तरमा पुगिसकेको संकेत गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सम्भावित खतरालाई रोक्न र पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन गृहकार्य गरिरहेको स्वास्थ्य

कोरोना महामारी : स्मार्ट लकडाउन गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। सिँहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट […]

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी, कहाँ–कहाँ हुँदैछ लकडाउन ?

सरकारले भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नाकालाई लक्षित गरी स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ। शुक्रवार सिहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउनका विषयमा छलफल भएको ...

ओमिक्रोन संक्रमण रोक्न यस्तो छ सरकारको तयारी

काठमाडौं : सरकारले कोरोनाका नयाँ भेरिएन्टको संक्रमण मध्यनजर गर्दै पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन तयारी गरिरहेको छ।विश्वभरि फैलिइरहेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि फैलन सक्ने सम्भावना ध्यानमा राखि खोप अभियान तीव्र पार्नेदेखि जिन सिक्वेन्सिङ तथा सचेतना कार्यक्रमलाई सरकाले प्राथमिकता दिइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टबारे पत्ता लागेका तथ्यहरूको जानकारी विभिन्न माध्यमबाट सर्वसाधारणसमक्ष पुर्‍याइरहेको जनाएको छ। &nbs

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी, चैत मसान्तसम्म सबैलाई खोप

साउन १५, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका नियन्त्रणका लागि स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । प्रस्तावबारे कुनै निर्णय भने भएको छैन । सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री […]

अब थपिने निषेधाज्ञा अहिलेको भन्दा खुकुलो, कस्तो हुन्छ 'स्मार्ट लकडाउन' ?

काठमाण्डाै - मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् । ‘अबको निषेधाज्ञा वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको हुन्छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उज्यालोसँग भन्नुभयो, ‘अब निषेधाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने सोच छ । नागरिकले मेरै लागि हो...

लकडाउन लामै जानसक्ने

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि सरकार लकडाउन गर्ने निष्कर्षमा पुगिसकेको छ । प्रक्रिया मिलाएर आजै लकडाउनको निर्णय आउने निश्चितप्रायः छ । अहिलेलाई उपत्यकालगायत प्रमुख शहरहरुमा लकडाउनको निर्णय हुने बुझिएको छ । वैशाखभर लकडाउन गर्ने र त्यसपछि अवस्थालाई हेरेर थप निर्णय गर्ने सरकारको तयारी रहेको छ । आजै काठमाडौं उपत्यकाका तीनवटै […]

लकडाउन जेठ अन्तिमसम्मै लम्ब्याउने सरकारको तयारी

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन

तीन चरणमा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

२३ वैशाख, काठमाडौं । सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य गरेको छ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएको भन्दै उद्योग चलाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । पहिलो …