काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि सरकार लकडाउन गर्ने निष्कर्षमा पुगिसकेको छ । प्रक्रिया मिलाएर आजै लकडाउनको निर्णय आउने निश्चितप्रायः छ । अहिलेलाई उपत्यकालगायत प्रमुख शहरहरुमा लकडाउनको निर्णय हुने बुझिएको छ । वैशाखभर लकडाउन गर्ने र त्यसपछि अवस्थालाई हेरेर थप निर्णय गर्ने सरकारको तयारी रहेको छ । आजै काठमाडौं उपत्यकाका तीनवटै […]