‘चिसो मान्छे’का लागि बाजुराको भाषा सिक्दै स्वस्तिमा

नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने तयारीमा छिन् । तर, यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुनेछिन् । यो चलचित्रमा स्वस्तिमा …

सम्बन्धित सामग्री

नेपाली सिक्दै बेलायती राजदूत रब फेन (भिडिओ)

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रन फेनले नेपाली भाषा सिक्न थालेका छन्। १२ महिना अगाडि राजदूतको रुपमा नेपाल आएका फेनले आफूले नेपाली सिकेको कुरा सार्वजनिक गरेका छन्। आफूलाई राम्रो लाग्ने शब्दको उदाहरणसहित उनले लेखेका छन, ‘म नेपाली भाषा सिक्दै छु। मलाई मन पर्ने एउटा नेपाली शब्द हो रंगीचंगी नेपाली भाषा सिक्न केही सुझाव छन् […]

भोट भाषा सिक्दै लोमान्थाङका आमाहरु

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका आमाहरुले भोट भाषा र लिपि सिक्न थालेका छन् ।

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा

कटारी (उदयपुर), १७ भदौ । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् । “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता रहेछ, त्यही भएर सिकिरहेकी छु”, उनले भने, “सिक्न त सिकेँ घरमा बोल्ने मान्छे छैनन् कोसँग बोल्ने ।” मुनामात्रै होइन कटारी–३ का टुपेन सुनुवारले पनि अहिले […]

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा

कटारी (उदयपुर), १७ भदौ । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् । “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता रहेछ, त्यही भएर सिकिरहेकी छु”, उनले भने, “सिक्न त सिकेँ घरमा बोल्ने मान्छे छैनन् कोसँग बोल्ने ।” मुनामात्रै होइन कटारी–३ का टुपेन सुनुवारले पनि अहिले […]

कोरिया जान भाषा सिक्दै आमाहरू

पाँचथर, फागुन २ । फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुगेका छन्। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थालेका हुन्। सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे […]

नेवार समुदायमा बाजा बजाउने सीपको पुस्तान्तरण

काठमाण्डाै - नेवार समुदायको चाडपर्व, भाषा, संस्कृति र खानपान निकै विशिष्ट र प्रचलित छ । योसँगै निकै प्रचलित छ मेला जात्रा र उत्सवमा  बजाइने बाजागाजा र गुन्जने सुमधुर धुनहरु । विभिन्न अवसरहरुमा बजाइने यस्ता बाजागाजाहरुमा बालबालिकादेखि बुढापाकासम्मको उत्तिकै रुचि देखिन्छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सिक्दै पुस्तान्तरण हुने वाद्यवादन र वाद्यवादन कलाको लोकप्रियता आजको पुस्तामा पनि घटेको छैन ।   कीर्तिपुरका रोहन महर्जन विभिन्न थरिका बाजाका धुन सुन्दै हुर्कनुभयो । सानै उमेरदेखि घर, टोल र समुदायमा परम्परागत बाज...

अमेरिकामा बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउँदै ‘ककाकि’

चितवनकी सरिता रेग्मीले आफ्नै घरमा रहेको सेतोपाटीमा कोरेको कप, कलम, घर, नङ जस्ता शब्दलाई अमेरिकामा रहेका मिलन सैजु, अनिका रौनियार, सौर्य र मिफुने गुरुङले एकसरो सर्सर्ती सुनाउँछन् । नेपाली सिक्दै गरेका विद्यार्थीलाई पढाइने सो कक्षामा हिजो आज नेपाली सिकाउन अँग्रेजी शब्दलाई अनुवाद गर्नुपर्दैन । शिक्षिका रेग्मी खुसी हुँदै भन्छिन् ‘हामी केहीबेर पढाउँछौं, केही बेर गीत […]

पर्यटक तान्न चिनियाँ भाषा सिक्दै व्यवसायी

दुई वर्षअघि हेलिकप्टरमा सगरमाथा क्षेत्र जानुपर्ने चिनियाँ पर्यटक झुक्किएर अन्नपूर्ण पुगे । अन्नपूर्ण आधार शिविर (एबीसी) पुगेपछि मात्रै फरक गन्तव्यमा पुगेको उनीहरूले भेउ पाए । भाषाकै समस्याले चिनियाँ जोडीलाई आइपरेको समस्याको प्रत्यक्षदर्शी थिए, एयर डाइनेस्टी हेलिकप्टरको पोखरा कार्यालयमा कार्यरत सुरज घिसिङ । चिनियाँ पर्यटकसँग दोहोरो संवाद गर्न नसक्दा पर्ने समस्याको भुक्तभोगी उनी अहिले चिनियाँ भाषा सिकिरहेछन् ।

लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

भाषा आयोगले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा सिकाउन थालेपछि विगत केही समयदेखि हेमा र मनबहादुरलगायतका १२ जनाले भाषा सिक्दै आउनुभएको हाे ।

कोरिया जान भाषा सिक्दै आमाहरू

पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थाल्नुभएको हो। सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्नुहुन्छ। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थाल्नुभएको हो।