कटारी (उदयपुर), १७ भदौ । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् । “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता रहेछ, त्यही भएर सिकिरहेकी छु”, उनले भने, “सिक्न त सिकेँ घरमा बोल्ने मान्छे छैनन् कोसँग बोल्ने ।” मुनामात्रै होइन कटारी–३ का टुपेन सुनुवारले पनि अहिले […]