उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेविसघंले ताला खोल्यो

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गत माघदेखि लगाएको ताला खोल्न सहमत भएको छ । नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठनको माग गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । तालाबन्दीको विषयमा बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले पनि विरोध जनाएका थिए । आज […]

सम्बन्धित सामग्री

प्रहरी अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनु भयो […]

एमालेभित्रै खाेजियाे संसद अवराेधकाे ‘जस्टिफाई’, आइतबारकाे बैठक के हाेला ?

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि एमालेले संसद अवरोध गर्दै आएको छ ।

संसद्मा तिक्तता बढ्दै

पछिल्लोपटक एमालेले सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ। सुनकाण्डमा एमालेले गृहमन्त्रीको राजीनामा मागे पनि अहिले सो माग छैन।...

संसद्मा तिक्तता बढ्दै

पछिल्लोपटक एमालेले सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ। सुनकाण्डमा एमालेले गृहमन्त्रीको राजीनामा मागे पनि अहिले सो माग छैन।...

प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको हो। आजको बैठक सुरु हुनेवित्तिकै एमालेले बोल्न समय मागेको थियो। एमालेसँगै सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए। त्यसपछि सत्तारुढ सांसदहरुले […]

राप्रपा पनि एमालेको लाइनमा, सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएको छ ।

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

काडमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय छानबिन समिति बनाउन इच्छुक छैनन् । गृह मन्त्रालय र नेपाल प्रहरी पनि सुन तस्करी संगठित अपराध भएकाले उच्चस्तरीय समितिमार्फत अनुसन्धान गर्नुपर्ने […]

कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

प्रतिनिधिसभा : उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै

प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याइएको छ ।