काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनु भयो […]
काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको हो। आजको बैठक सुरु हुनेवित्तिकै एमालेले बोल्न समय मागेको थियो। एमालेसँगै सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए। त्यसपछि सत्तारुढ सांसदहरुले […]
काडमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय छानबिन समिति बनाउन इच्छुक छैनन् । गृह मन्त्रालय र नेपाल प्रहरी पनि सुन तस्करी संगठित अपराध भएकाले उच्चस्तरीय समितिमार्फत अनुसन्धान गर्नुपर्ने […]
काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गत माघदेखि लगाएको ताला खोल्न सहमत भएको छ । नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठनको माग गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । तालाबन्दीको विषयमा बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले पनि विरोध जनाएका थिए । आज […]