चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : मन्त्री श्रेष्ठ

विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् ।‘गत कात्तिक १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनीपुर्जा वितरण अहिले देशभरि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भ

सम्बन्धित सामग्री

सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिनेछ: भूमिसुधार मन्त्री श्रेष्ठ

भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सबै भूमिहीनलाई लालपूर्जा वितरण गर्ने योजना बनाएर कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । उहाँले कोही पनि मानिस भूमिहीन र सुकुम्बासी नहोस् भनेर सरकारले सबैलाई जग्गा उपलब्ध गराउने अभियान थालेको बताउनुभयो ।

आगामी आर्थिक वर्षभित्र गाउँ ब्लकका सबै भूमिहीनलाई लालपुर्जा – मन्त्री श्रेष्ठ

चितवन – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिहीनहरुलाई बिहीबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्। भरतपुर महानगरपालिका– २९ को गाउँ ब्लकमा रहेका भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँ ब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। उनले आगामी आर्थिक […]

भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई छिटै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन्

भूमिहीन र सुकुम्बासीलाई छिट्टै जग्गा दिइनेछ : मन्त्री श्रेष्ठ

जनकपुरधाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्ने बताएकी छन्।महोत्तरीको बर्दिबासमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्रियामा उनले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न बनेका विभिन्न आयोगले गरेको कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताइन्।उनले विभिन्न समयमा

भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: मन्त्री श्रेष्ठ

महोत्तरी– भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाई छिट्टै लालपुर्जा वितरण गर्ने बताएकी छन् । महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एैलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउने दाबी गरिन । किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्, `ढिलासुस्ती तथा कानुनको […]

भूमिहीनको समस्या एकैपटक समाधान हुन सक्दैन : मन्त्री श्रेष्ठ

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी छन् । आतइबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी हुन् । “भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सबै काम मन्त्रीको हातमा हुँदैन । यो...