भूमिहीनको समस्या एकैपटक समाधान हुन सक्दैन : मन्त्री श्रेष्ठ

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी छन् । आतइबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी हुन् । “भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सबै काम मन्त्रीको हातमा हुँदैन । यो...

सम्बन्धित सामग्री

पैसाले मात्र संस्कृति बच्न सक्दैन: मन्त्री श्रेष्ठ

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्। बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले इन्द्रजात्रा सांस्कृतिक महत्त्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्त्व र पहिचान रहेको उल्लेख गरे। मन्त्री श्रेष्ठले सांस्कृतिक महत्त्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाइ […]

प्रदेशको अधिकार संघले खोस्न सक्दैन: मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले सात मध्ये चार प्रदेशले समर्थन नगर्दासम्म अहिले प्रदेशलाई दिइएको अधिकार संघले आफ्नो मातहतमा लिन नसक्ने पनि बताए।...

वैज्ञानिकको योगदान सरकारले कहिल्यै भुल्न सक्दैन : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विज्ञानसम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग

सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएक हुन्