जनकपुरधाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्ने बताएकी छन्।महोत्तरीको बर्दिबासमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्रियामा उनले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न बनेका विभिन्न आयोगले गरेको कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताइन्।उनले विभिन्न समयमा