जनकपुरधाम । भाइको दीघार्यूका लागि बहिनीहरुले राखी बाँधिरहेका छन । घर–घरमा उत्सवको माहोल बनेको छ । बाहिर रहेका भाइहरु बहिनी कहाँ आएर राखी बधाँउदा उत्सवजस्तै भएको छ । राजनीतिकर्मी राजीव झाले आफू रक्षा बन्धनकै कारण बहिनी कहाँ राखी बधाँउन आएको बताए । उनी केही दिनदेखि काठमाडौमा थिए । रक्षा बन्धनको कारण जनकपुरधामसहित पूरै मिथिलाञ्चलमा एक […]
The post मिथिलाञ्चलमा रक्षा बन्धनको चहलपहल बेग्लै (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.