दसैँका लागि टिकटको अग्रिम बुकिङ आजदेखि खुल्यो - NepaliPatra

काठमाडौँ । दसैँका लागि आज सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको थियो । यद्यपि, […]

सम्बन्धित सामग्री

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द -

दसैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौ । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।    व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।

यी हुन् दसैंमा घर जान समस्या हुने सडकहरु, पाँच सडकखण्ड अझै बिजोग

काठमाडौं। दसैंमा घर जानेहरुका लागि बस टिकटको अग्रिम बुकिङ असोज १ गतेदेखि खुला भएको छ। उपत्यकाबाट तीन दिनमा १५ हजारभन्दा बढीले बुकिङ

काठमाडौंबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा

काठमाडौंः दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खुलेकै दिन पारेर काठमाडौंबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात एउटै व्यवस्थापनमा आएका छन्। छुट्टाछुट्टै कम्पनी र व्यवस्थापनमा चलेका सार्वजनिक बसहरु शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा एउटै…

अग्रिम बुकिङका लागि छैन भीडभाड, बस टिकट अब लाइनमा होइन अनलाइनमा लिने

काठमाडौं। अघिल्ला वर्षहरु दसैंका लागि बा टिकटको अग्रिम बुकिङ खुल्दा राति जागेर पालो कुर्ने, लाइन बस्नेहरु धेरै हुन्थे। राती १२

दशैैंको अग्रिम बुकिङमा फेरि भाडामै लफडा, बढेको भाडा कार्यान्वयन नहुँदा अन्योल

काठमाडौं। प्रत्येक बर्ष दशैं सुरु हुनुभन्दा एक महिना अगावै बस टिकटको अग्रिम बुकिङ खुल्ने गरेको भएपनि यो वर्ष भने अन्योलनै छ।

असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

दसैँ/तिहारका लागि यही असोज दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । विभागका अनुसार असोजको ९ देखि ११ गते भित्रमा दसैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ने छ । विभागले यातायात व्यवसायी र ट्राफिक प्रहरीसँगको गरेर मात्र अग्रिम बुकिङ खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुषालले रातोपाटीसँग भने, ‘हामी ७ गते व्यवसायी र ट्राफिक प्रहरीसँग बैठक बस्छौँ । त्यही बैठकले टिकट अग्रिम बुकिङ खुलाउने निर्णय गर्छौँ ।’ सोही निर्णयअनुसार दसैँका लागि ट

दसैंमा यात्रुः पाँच दिनमा १० वटा टिकट अग्रिम बुकिङ

पोखराबाट ६३ जिल्लामा सिधा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले पाँच दिन अघि (असोज २१) नै टिकटको अग्रिम बुकिङ खुलायो।