अग्रिम बुकिङका लागि छैन भीडभाड, बस टिकट अब लाइनमा होइन अनलाइनमा लिने

काठमाडौं। अघिल्ला वर्षहरु दसैंका लागि बा टिकटको अग्रिम बुकिङ खुल्दा राति जागेर पालो कुर्ने, लाइन बस्नेहरु धेरै हुन्थे। राती १२

सम्बन्धित सामग्री

दशैंको बस टिकट लाइनमा होइन अब अनलाइनमा :: Pahilopost.com

काठमाडौं : बस टिकट काउन्टरमा यतिबेला लामो दूरीका बसको टिकट बुकिङ गर्ने यात्रुको भीड लागेको छ। दशैंलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीको समन्वयमा अग्रिम टिकट बुकिङ खुलेसँगै टिकट काउन्टरमा यात्रुको भीड लागेको हो। नयाँ बसपार्क, गौशाला, चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारालगायतका स्थानमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको