काठमाडौंः दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खुलेकै दिन पारेर काठमाडौंबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात एउटै व्यवस्थापनमा आएका छन्।
छुट्टाछुट्टै कम्पनी र व्यवस्थापनमा चलेका सार्वजनिक बसहरु शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा एउटै…