११ साउन, काठमाडौं । आफूलाई सहकारी अभियन्ता भनेर चिनाउने केबी उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले एक वर्षदेखि निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन । सहकारीले बचत फिर्ता नगरेको भन्दै गएको वर्ष नै ७२ जना निक्षेपकर्ताले सहकारी विभागमा उजुरी पनि दिएका थिए । २ अर्ब १२ करोड रुपैयाँ निक्षेप भएको संस्थाले गत साल […]