वैदेशिक रोजगारीका नाममा ठगीमा परे मेरो सचिवालयमा फोन गर्नुस् : श्रममन्त्री श्रेष्ठ

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पुर्‍याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सच

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

वैदेशिक रोजगार सुधारको अभियानबाट पछि हट्दैन : श्रममन्त्री श्रेष्ठ

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाएका छन्।मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा बोल्दै श्रेष्ठले वैदेशिक रोजगारी सुधार्ने अभियानबाट पछि नहट्ने बताएका हुन्।मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने

वैदेशिक रोजगारी तत्काल रोकिँदैन : श्रममन्त्री श्रेष्ठ

काेराेना भाइरसकाे संक्रमण दिनदिनै बढे पनि तत्काल वैदेशिक रोजगारीमा कामदार पठाउन नरोकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण श्रेष्ठले बताएका छन् ।