धनगढी उपमहानगरले सुरू गर्‍यो स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन

१७ वैशाख, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरेर फोहोर व्यवस्थापन सुरू गरेको छ । उपमहानगरका प्रमुख गोपाल हमालका अनुसार औपचारिक रुपमा आइतबारदेखि स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन सुरु भएको हो । मेयर हमालका अनुसार कुहिने, नकुहिने र सिसाजन्य तथा हानिकारक वस्तुहरु छुट्याएर फोहोर उठाउन सुरू गरिएको हो । धनगढी उपमहानगरपालिकाले पहिल्यैबाट फोहोरको वर्गीकरण […]