फोहोरको व्यवस्थापन नभएसम्म सेलिब्रेसन गर्दैनाैँ

काठमाडौं । जोजलपा! जी बालेन शाह…भन्दै काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाल भाषामा समेत सपथ लिँदा हलमा तालीको गडगडाहट सुनियो । चुनावमा रैथाने नेवार समुदायको समेत उल्लेख्य मत पाएका शाहले नेपाली भाषासँगै नेपाल भाषाको पनि सम्मान गर्दै सपथ लिँदा उक्त समुदायको मतसँगै मन पनि जिते । ‘सुनमा सुगन्ध, सपथ […]

सम्बन्धित सामग्री

कति सम्भव छ घरमै छुट्याउन जैविक र अजैविक फोहोर?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन)ले घोषणा गरे– फोहोर व्यवस्थापन नभएसम्म जितको खुसी मनाउँदिनँ। ‘फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा, माला लगाएर सेलिब्रेसन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासी भइरहनुभएको छ,’ गत जेठ १६ गते पदभार ग्रहण गरेपछि उनले भनेका थिए। बालेन मेयरमा निर्वाचित भएको घोषणा भइरहँदा काठमाडौँ दुर्गन्धित थियो। सडक किनारमा […]

फोहोरको व्यवस्थापन नभएसम्म सेलिब्रेसन गर्दैनाैँ

‘हामीले भोगेको समस्याप्रति उहाँले देखाउनुभएको तदारुकताले सिसडोलसँगै सिंगो गाउँपालिकाको मन जितेको छ,’ मेयर शाहलाई भेट्न आएका ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले भने, ‘फोहोरको समस्या चाँडै समाधान हुने आशा लिएका छौं।’...

मेयर बालेन भन्छन्- ‘फोहोर व्यवस्थापन पहिलो प्राथमिकता’

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोर व्यववस्थापन आफ्नो पहिलो प्रथामिकता रहेको जनाएका छन् । पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । ‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसन फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ।’ उनले भने […]