नाबालिगसँग यौनसम्पर्क गरेको आरोपमा शिक्षक पक्राउ

जापानको शिगामा एक शिक्षकलाई नाबालिगसँग यौन सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले ३९ वर्षीय शिक्षकलाई बाल कल्याण ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले कुसात्सु, शिगा प्रिफेक्चरको जुनियर हाई स्कूलका शिक्षक कुनिहिको सुगिमोतोलाई डिसेम्बरदेखि फेब्रुअरीसम्म धेरै पटक १८ वर्ष मुनिका केटीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको बताएको छ । मंगलबार पक्राउ …