विद्यालय परिसरभित्रै विद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ

काठमाडौं । अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन् । शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो । जानकारीका अनुसार डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ । मुद्दामा दायर गरिएको उजुरी अनुसार, […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई यौन सम्पर्क गर्न बाध्य बनाउने शिक्षिका पक्राउ

न्युयोर्क । अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षकको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ । यो अचम्मलाग्दो कुरा के हो हामी तपाईंलाई बताउँछौँ । […]

नाबालिगसँग यौनसम्पर्क गरेको आरोपमा शिक्षक पक्राउ

जापानको शिगामा एक शिक्षकलाई नाबालिगसँग यौन सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले ३९ वर्षीय शिक्षकलाई बाल कल्याण ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले कुसात्सु, शिगा प्रिफेक्चरको जुनियर हाई स्कूलका शिक्षक कुनिहिको सुगिमोतोलाई डिसेम्बरदेखि फेब्रुअरीसम्म धेरै पटक १८ वर्ष मुनिका केटीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको बताएको छ । मंगलबार पक्राउ …

१५ वर्षीयालाई बलात्कार गर्न ८०० माइल पार गरेर टेक्सास आएका व्यक्ति पक्राउ

अमेरिकाको टेक्सास राज्यमा १५ वर्षकी बालिकालाई भेट्न ८ सय माइल दूरी गाडी चलाएर आएका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्।रिचार्ड जेन्किन्स नाम गरेका ती व्यक्तिले बालिकासँग यौन सम्पर्क गर्न लामो दूरी पार गरेको आएको प्रहरीमा बयान दिएको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बालबालिका शोषण विरुद्धको युनिटका अण्डरकभर अधिकारीसमक्ष ती व्यक्तिले बालिका १५ बर्षकी बालिकाजस्तै बनेर अनलाइनमा कुराकानी गरेको बताएका छन्।ती बालिका १५ वर्षकी हुन् भन्ने थाहा पाउँदा पाउँदै पनि यौन लालसाले मिनिस

दाेस्राे पटक यौन सम्पर्क गर्न नमानेपछि देवरले ६० वर्षिया भाउजुको घाँटी थिचे

कपिलवस्तु । यौन सम्पर्क गर्न नदिएपछि देवरले भाउजुको हत्या गरेका छन् । बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको हत्या गरेका थिए […] The post दाेस्राे पटक यौन सम्पर्क गर्न नमानेपछि देवरले ६० वर्षिया भाउजुको घाँटी थिचे appeared first on राजधानी राष्ट्रिय दैनिक.

यौन प्रस्ताव अस्वीकार गर्दा सन्तोषीको हत्या

काठमाडौं, (नेस) ।   यौन प्रस्ताव अस्वीकार गर्दा सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले दाबी गरेको छ ।दक्षिणकाली काठमाडौ चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्दै आएका सिन्धुपालोकका सुरेश तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।असार ५ गते फर्पिङ पुगेकी सुब्बा र तिमिल्सिनाबीच होटलमा भेट भएपछि खाना खाने क्रममा चिनजान भएपछि एकअपासमा यौन सम्पर्क गर्ने सहमति […]

यौन सम्पर्क राख्न नदिएपछि हत्या गरेको सन्तोषीका हत्या अभियोगीको स्वीकारोक्ति

काठमाडौं, असार १० । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ पर्ने एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सेना भएको प्रहरीले जनाएको छ । आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ को भएको जनाइएको छ । मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी […]

१५ वर्षीया बालिकालाई गर्भवती बनाउने ५० वर्षीय पुरुष पक्राउ

१५ वर्षीया बालिकालाई करणी गरेर गर्भवती बनाउने सोलुखुम्बुका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ ।    काठमाडौंको नयाँबस्तीमा बस्दै आएका राईले १५ वर्षीया युवतीलाई गर्भवती बनाएका हुन् ।  ठेक्कापट्टा गर्दै आएका राईले युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।   प्रहरीका अनुसार पीडित बालिकाकी आमा उनकै ठेक्कापट्टामा काम गर्दै आएकी र सोही घरमा बस्दै आएकी थिइन् । बालिकाको पेट बढ्दै गएपछि बालिका गर्भवती भएको खुलेको हो । ‘बालिकालाई गर्भवती बनाउने ...

उपचारका नाममा महिलामाथि यौन शोषण गर्ने धर्मगुरू पक्राउ

धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली