ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा खेति भेञ्चरलाई स्टार्टअप आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।  यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको नोमिनेसन प्राप्त...

सम्बन्धित सामग्री

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

काठमाडौं – जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई […]

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए  । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन...

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

काठमाडौं, ११ मंसिर । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उत्कृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी […]

‘आइसिटी अवार्ड २०२२’ : नोमिनेशन बुझाउन बुधबारसम्मको समय

आइसिटी अवार्डको सातौं सँस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउन समय बुधबारसम्म तोकिएको छ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड‘ पनि आयोजना हुनेछ । यसैगरी नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप

एफवान सफ्ट आइसिटी अवार्ड सम्पन्न

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ‘आइसिटी अवार्ड २०२१’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो।...

गुणकेशरी प्रधानलाई एनसेल वुमनआइकन आइसिटी अवार्ड

काठमाडौँ – नेपालको पहिलो महिला कम्प्युटर इञ्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन्। लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड प्रधानले जितेकी हुन्। काठमाडौँको सोल्टी होटलमा भएको ग्राण्ड फिनालेमा एनसेल वुमन […]

'एनसेल वुमन आइकन आइसिटी अवार्ड–२०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान 'एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ वीथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंको सोल्टी होटलमा शुक्रवार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता...

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा विजेता पुरस्कृत

आइसिटी अवार्डको २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो ।यो अवार्डमा विभिन्न ११ विधामा ४०० भन्दाबढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहरकुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल […]

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मिखालाई प्रडक्ट आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।  मिखा नयाँ पुस्ताको भिडियो कोलाबोरेसन प्रडक्ट हो । यसले भर्चुअल रुपमा ग्राहकहरूसँग सम्पर्कमा रहन फेस-टु-फेस सेवा पनि प्रदान गर्छ । खुला एपीआईको कारण प्रडक्टलाईलाई विएफएसआई उद्योग...