आइसिटी अवार्ड २०२३ : तीन विधामा उत्कृष्ट पाँच स्टार्टअप, प्रोडक्ट र इनोभेसन सार्वजनिक

प्रविधि क्षेत्रको आइसिटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न तीन विधामा उत्कृष्ट पाँचको सार्वजनिक गरिएको छ। स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रोडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२३...