रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालकाे घाेषणा

काठमाडाैं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् । ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट […] The post रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालकाे घाेषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस सत्तामा जानुपर्छ

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल एक इमानदार र सक्षम नेता हुन्। यो कुरालाई उनले व्यवहारमै पुष्टि गर्दै आएका छन्। पार्टीको आन्तरिक चुनावमा महामन्त्रीमा पराजित भएपछि नैतिकताका आधारमा रक्षा मन्त्री पदबाट राजीनामा दिए पछाडि सामान्य जनमानसमा नेता रिजालप्रति सम्मान बढेको पाइन्छ। नेता रिजाल आफ्ना कुरा खरो र स्पष्ट ढङ्गले राख्नुहुन्छ। राख्ने नेता रिजालसँग नेकपा (एमाले)को सत्ता […]

‘म किनारामा परें हुँला, तर कांग्रेसमा मैले चाहे जसरी बाँध फुटेको छ’

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल । शेरबहादुर देउवा पुनः सभापति सभापतिमा निर्वाचित हुँदा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री चुनिए । रिजाल पाँचौ स्थानमा रहे । उनलाई हार्न सक्छु भन्ने थियो, तर निकै मत मत आएपछि उनले गणना पनि नसकिँदै रक्षामन्त्रीबाट पनि राजीनामा दिए […]

मिनेन्द्र रिजाल राजनीतिबाटै अलग हुन लागेका हुन् ? (भिडियो)

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलमा रहेन महामन्त्रीमा उम्मेदवारी दिएका डा. मिनेन्द्र रिजालले पारजित भएपछि विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिँदा प्रधानमन्त्रीलाई लेखेको पत्रमा पार्टी भित्रको आफ्नो अवस्थाबारे अवगत भएको उल्लेख गरेका छन् । उनले पार्टीमा आफ्नोअवस्था संकुचनमा रहेको पाएपछि पदमा बसिरहन नैनितकताले नदिएको भन्दै पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएपछि उनले […]

महामन्त्रीमा पराजयपछि रक्षामन्त्री डा. रिजालद्वारा राजीनामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनुभएका रक्षामन्त्री डा. मिनेन्द्र रिजाल सो पदमा पराजित हुने लगभग निश्चित भएपछि मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मन्त्री डा रिजालले महामन्त्रीको मतगणनाको प्राम्भिम मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो । …

महामन्त्रीमा पराजय भोगेपछि रक्षामन्त्रीबाट राजीनामा दिँदै मिनेन्द्र रिजाल

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भोगेपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन्। उनले मतगणनाको पूर्ण विवरण आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउने ट्वीटरमार्फत जानकारी दिएका हुन्। ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत […]

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले हटाउँछ : मिनेन्द्र रिजाल

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेको थियो । र, १३ दिनभित्र संसद …

प्रधानमन्त्रीले अब नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद् पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्