काठमाडौं । डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामाका बारेमा जानकारी गराएका छन् ।
“परिणामले मलाई सन्देश दिएको छ । आफूले आफूलाई झुटो बोलेर सान्त्वना दिन चाहन्न,” उनले भने, “मलाई क्रियाशील जीवन अझै १० वर्ष बाँकी होलाजस्तो छ । मोरङ-२...