नेपाल समाचारपत्र, ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगर्दा स्थानीयलाई आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । संघीय संरचनामा नेपाल गएसँगै २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोबार गर्न बैंकले आफ्नो शाखा स्थापन गर्न नेपाल बैंकले परिपत्र जारी गरेको थियो । त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर […]