३० साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका केही पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले आफू विशेष …
बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भीरमा पनि घारहरू राखिएका छन् । बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन्। स्थानीय बजार र जिल्लाबाहिर पनि […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौँबाट हवाई मार्ग हुँदै ओली झापा पुगेका हुन् । ओलीलाई झापाको भद्रपुर विमानस्थलमा एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए। झापा बसाइका क्रममा ओलीले जिल्लामा आयोजना हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। पार्टीका […]
व्यवस्थापन केन्द्रीय विभागअन्तर्गत सञ्चालित स्नातकोत्तर तहको एमबीएस कार्यक्रमको कक्षा दिउँसो मात्रै सञ्चालन हुँदै आएको भन्दै विद्यार्थीहरूले वैकल्पिक सत्रको व्यवस्था गर्न माग गरेका छन्।
३० साउन, पोखरा । पोखरा वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् ।
वडा नम्बर २६ सक्नेरी भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने …
धम्की दिने व्यक्तिले डलास विमानस्थलमै किन फोन गरे भन्ने खुलाइएको छैन, तर त्यहाँबाट सुरक्षा संयन्त्र र प्रहरीसम्म आफ्नो धम्की छिटो पुग्ने ठानेर त्यसो गरेको हुन सक्छ ।