पोखरामा विजयपुर खोलाले बगाउँदा २ बालक बेपत्ता

३० साउन, पोखरा । पोखरा वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् । वडा नम्बर २६ सक्नेरी  भगवती हाईड्रोपावर नजिकै  वडा नम्बर १४  बिजयबस्तीबाट विजयपुर खोला तर्ने …