काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौँबाट हवाई मार्ग हुँदै ओली झापा पुगेका हुन् । ओलीलाई झापाको भद्रपुर विमानस्थलमा एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए। झापा बसाइका क्रममा ओलीले जिल्लामा आयोजना हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। पार्टीका […]