त्रिविमा दिवा सत्रका कक्षाले विद्यार्थीको रोजगारीमा असर

व्यवस्थापन केन्द्रीय विभागअन्तर्गत सञ्चालित स्नातकोत्तर तहको एमबीएस कार्यक्रमको कक्षा दिउँसो मात्रै सञ्चालन हुँदै आएको भन्दै विद्यार्थीहरूले वैकल्पिक सत्रको व्यवस्था गर्न माग गरेका छन्।