सभामुख सापकोटा भन्छन्– कानुन कार्यान्वयन हुन नसक्नु देशकै समस्या

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बनेका नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नु देशेको समस्या भएको बताएका छन् । बोलेका कुरा कार्यान्वयन भए सबै समस्याको समाधान हुने उनको भनाइ छ ।  नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कानुन निर्माण मात्रै हैन गुणस्तरीय कानुन निर्माण महत्वपूर्ण भएको उनले बताए...

सम्बन्धित सामग्री