‘सर्वोच्चले कानुन कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको हो’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको भएको बताएका छन् । शनिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदहरूको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गर्नु भएको बताए ।  उनले सांसदहरूले...

सम्बन्धित सामग्री

प्रहरीमा व्यावसायिक गरिमाको चिन्ता

प्रजातन्त्र पुनःस्थापना भएयता नेपालमा सबैभन्दा बढी राजनीतिक हस्तक्षेप भएको संस्थामध्ये एक हो— नेपाल प्रहरी । कानुन कार्यान्वयन गरी समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्ने दायित्व भएको संस्थालाई दल तथा राजनीतिज्ञको निहित स्वार्थ अनुरूप गिजोल्दा यसको समग्र छवि मात्र धमिलिएको छैन, प्रभावकारिता पनि भुत्ते भएको छ ।