सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे÷नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताएका छन् । शनिवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गर्नु भएको बताए ।उनले सांसदहरुले निर्माण गरेका कानुनको सर्वोच्च अदालतले ठीकसँग कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने द