बुटवल। भारतीय ओभर लोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटकको अनुरोध सरकारले नसुन्ने भए पछि अब भन्सार नाका नै ठप्प पार्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रवार भैरहवामा विरोध सभा गरी आन्दोलनको चेतावनी दिएको छ । पश्चिमाञ्चल […]