झापा- सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्दा ट्रक व्यवसायी आन्दोलित भएका छन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बिहीबारदेखि ट्रक ग्यारेजमै थन्क्याउने बताएका छन् । ‘सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडा दर तोकेको छ । अहिले डिजेलको प्रतिलिटर १३० रुपैयाँ पुग्दा पनि […]