प्रदेश प्रमुखलाई हटाउनुभन्दा संघीयता खारेज गर्नु बेस : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने गर्नुभन्दा संघीयता नै खारेज गर्नु बेस हुने बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै अध्यक्ष थापाले प्रदेश प्रमुखलाई राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राख्नु गलत भएको बताए ।उनले लेखेका छन्, ‘राजनीतिक ...

सम्बन्धित सामग्री

अबको एजेन्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आगामी एजेन्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र रहेकाे बताएका छन् । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्...

सेनाको सङ्ख्या घटाउने होइन, संघीयता खारेज गरौँः कमल थापा - NepaliPatra

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने होइन, संघीयता खारेज गर्नुपर्ने बताएका छन्। ‘सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिक/बाह्य सुरक्षा संवेदनशीलता बुझेका छैनन्। घटाउनुपर्ने त वेतनभोगी जनप्रतिनिधिहरूको संख्या हो,’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल जस्तो देशलाई किन चाहिन्छ करिव १०० मन्त्री,५०० सासंद, हजारौंको संख्यामा तलवभत्ता खाने जनप्रतिनिधिहरु, संघियता खारेज […]

धर्मनिरपेक्षता र संघीयता खारेज गरौंः कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्ष र संघीयता खारेजीको माग गरेका छन् । नयाँ व्यवस्थाले ब्रह्मलूटलाई प्रश्रय दिने गरेको आरोप उनको थियो । ‘शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने विकल्पसहित अहिलेको व्यवस्था खारेजीको माग उनको छ ।

धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए ।साथै शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने बताए । मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए ।र