संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रका लागि वृहत राष्ट्रिय मोर्चा बनाउन राप्रपा नेपालको प्रस्ताव

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समुहलाई वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरेको छ । आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहनेहरू एकजुट हुनुपर्ने निर्णय गरेको प्रवाक्ता वसन्तमान […]