काठमाडौँ– गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु दुई अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च रु ३० करोड तथा शिक्षातर्फ रु […]