अभिनेता रजनीकान्त भारत फर्किएका छन् । अमेरिकामा स्वास्थ्य परीक्षण गरेर उनी ९ जुलाईमा स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न चेन्नई एयरपोर्टमा फ्यानको भिड लागेको थियो । रजनीकान्तका साथ उनको श्रीमती लता पनि अमेरिका गएकी थिइन् ।रजनीकान्त हरेक वर्ष नियमित स्वास्थ्य चेकअपका लागि अमेरिका जाने गर्दछन् । यो पटक उनी १८ जुनमा अमेरिका उडेका थिए । उनी स्वास्थ्य परिक्षणका लागि केही अगाडि नै अमेरिका उड्नुपर्ने थियो । कोरोनाको कहरका कारण गरिएको लकडाउन र फिल्म सुटिङले जान सकेका थिएनन् । रजनीकान्तले २०१६ मा अम