युवाले पद खोजे भने ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आउँछ : ओली

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् । शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले युवालाई पद चाहिएर पार्टीको माथिल्लो कमिटी ठूलो बनाउनुपर्ने अवस्था आयो भने त्यो राम्रो नहुने बताए । ‘युवाहरु पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना […]

सम्बन्धित सामग्री

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयोः केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने […]

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकमा रहेकाे निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्ताे बताउनुभएकाे हाे ।  पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले देशमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार चुनावकाे परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।  उहाँले अबको एक/दुई वर्ष बहुमतको स...

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राख्नुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने […]

देश हामीले आफैं बनाउने हो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैंले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैंले बनाउनुपर्ने बताएका हुन् ।“कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ । हामी पनि हाम्रो […]

हाम्रो देश हामीले नै बनाउने हो : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । “कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफैंले बनाएर बनेको छ”, उहाँले भन्नुभयो, …

सरकारबाट स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम भइरहेको छः ओली

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ।'...

यो गठबन्धनवालाहरुले देश बर्वाद बनाउँदैछन्, एमाले छिट्टै सरकारमा आउँछ : केपी ओली

काठमाडौं, २७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले सरकार बनाउनुपर्ने तर संसद्लाई थाहै नभई परमादेशबाट प्रधानमन्त्री बनाईएको भन्दै यो दुनियाँमा कहीँ नभएको घट्ना भएको टिप्पणी गरेका छन् । पार्टीनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कहीँ नभएको […]

आत्मनिर्भर अर्थतन्त्र बनाउन उद्योग व्यवसायको आधुनिकिकरण आवश्यकः अध्यक्ष ओली

काठमाडौं, १२ चैत : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा अात्मनिर्भर अर्थतन्त्र हुने उनले बताए । पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे । ‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा […]

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

१० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए […]

महेश बस्नेतको प्रस्ताव : प्रदेश सरकारलाई थप कमजोर बनाऔं

१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रदेश सरकारलाई थप कमजोर बनाउनुपर्ने बताएका छन् । तीन तहको सरकारमध्ये केन्द्र र स्थानीय तह प्रभावकारी भएपनि प्रदेश कमजोर देखिएको भन्दै उनले अब यसलाई थप कमजोर बनाउनुपर्ने धारणा अघि सारेका हुन् । विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्थानीय तहका प्रमुख र उपप्रमुखलाई […]