१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रदेश सरकारलाई थप कमजोर बनाउनुपर्ने बताएका छन् । तीन तहको सरकारमध्ये केन्द्र र स्थानीय तह प्रभावकारी भएपनि प्रदेश कमजोर देखिएको भन्दै उनले अब यसलाई थप कमजोर बनाउनुपर्ने धारणा अघि सारेका हुन् । विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्थानीय तहका प्रमुख र उपप्रमुखलाई […]